भदौ १७, काठमाडौ । तारकेश्वर न.पा. वडा नं ३ मा गत शुक्रबार गरिएको पिसीआर परिक्षणमा ४ जनाको कोरोना पोजेटिभ देखिएको छ।
तारकेश्वर नगर स्वास्थका अनुसार ३६, १८ र १५ वर्षिय तीन महिला र ९ बर्षिय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।