• २०८१ माघ ८ गते मङ्गलवार

काठमाडौँ उपत्यकामा ३१ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १८ ,काठमाडौँ । काठमाडौँ उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।

मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस