साउन१८,स्युजा । केहीदेन देखी बेपत्ता बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी ईश्वर बहादुर नेपालीको श’व फेला परेको छ । केहीदेन देखी बेपत्ता बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी ईश्वर बहादुर नेपालीको श’व फेला परेको हाे ।
बिहान गाउका केही युवाहरु उनी गएको जंगलको बाटो पछ्याउदै जादा श’व फेला परेको हो । शरीर गलेको अवस्थामा छ । उनले आफै आत्महत्या गरे वा कसैले हत्या गर्यो छानबीनका लागी प्रहरी घटनास्थलमा जादैछ ।