साउन १८, काठमाडौँ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन बढेर ९९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघका अनुसार जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।