साउन १८, कैलाली । साउन १९ गते सोमबार रक्षा बन्धन परेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक वबदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रसाद जोशीले जानकारी दिए ।
महत्वपुर्ण पर्वहरुमा प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जोशीले बताए ।