• २०८१ पुष २९ गते सोमवार

पसलखुले ग्राहकआउदैनन

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

साउन १८,मुगु।  विश्वमहमारीको रुपमा फैलिरहेको नोवेल कोरोनाभाईरस कोभिड १९ काकारण झण्डै पाँचमहिनादेखि बन्द रहेकाहिमालीजिल्लामुगुकाहोटल तथाखुद्रापसलखुलेका छन् ।सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेदेखि देशभर पूर्णरूपमा लकडाउन गरेको थियो । एक सय २० दिनपछि यही साउन ६ गते लकडाउन केही रुपमाखुलागरिएको थियो ।सदरमुकाम गमगढी बजारमा रहेका सानातथापसलहरु लकडाउन हटाएसँगै मुगुमापसलहरु खुलागरिएको छायानाथ रारा नगरपालिका वडा नं १२ कातल्लो बजारमाखुद्रापसलगर्दे आउनु भएकिभाविविकले बताए ।

उनकाअनुसार होटललाई साउन १५ देखि मात्रै सञ्चालनगर्ने भनिएकोमा सोहीअनुसार मुगुकाहोटलहरू खुलेकाहुन । तर, होटलखुले पनिग्राहकभने छैनन् ।
होटलव्यवसायीग्राहकको प्रतिक्षामा छन् । स्वास्थ्य मापदण्ड अपनाएर सरकारले होटल, रेष्टुरेण्ट खुल्ने भने पनिग्राहकनहुँदाहोटल चल्ने अवस्था नरहेको पनिउनले बताईन ।
अहिले होटलखोले पनि फाटफुटमा ग्राहकआउने गरेको बताइृएको छ । अवस्था सामान्यनभएसम्महोटल व्यवसाय सञ्चालनमाआउने अवस्था देखिएको छैन ।
ग्राहक नै छैनन् । यस्तो समयमाहोटल खोलेर मात्र कसरी व्यवसायहुने उद्योग वाणिज्य संघ मुगुकाकर्मचारी दानबहादुर बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस