श्रावण १८ ,झापा। झापाजिल्लाको अर्जुनधारा नगरपालिका–४ का ५६ वर्षीय विदुर पराजुलीको स्थानीय टाङटिङ खोला तर्ने क्रममा उनलाई शनिबार दिउँसो खोलाले ब’गाउँदा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्लामा खोलाले बगाएर र पानीमा डुबेर मृ’त्यु हुनेको सङ्ख्या एक महिनाको अवधिमा १० जनाभन्दा बढी रहेको प्रहरीको भनाइ छ ।