• २०८२ बैशाख ९ गते मङ्गलवार

संघिय संसदको दुवै सदन अन्त्य (राष्ट्रपतिको पत्र सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, काठमाडौँ । राष्ट्रिपति विद्यादेवी भण्डारीद्वारा संघिय संसदका दुवै संसदहरु आज पाँच बजेदेखी अन्त्य हुने गरी पत्राचार गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदन अन्त्य गर्न संघिय संसद सचिवालयलाई पत्राचार गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधार (२) बमोजिम दुवै सदनको अन्त्य गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस