• २०८१ साउन ८ गते मङ्गलवार

नेकपाको स्थायी कमिटी बैठक वैशाख २५ गते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक वैशाख २५ गते बोलाएको छ । आज बसेको सचिवालय बैठकले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

बैशाख २४ गते दिउँसो ३ बजे सचिवालयको बैठक बसि एजेण्डा तय गर्ने पनि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस