• २०८० असोज ६ गते शनिवार

दिपसागर र प्रितीको फुल जस्तो जोवन गित सार्वजानिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १९,काठमाडौं । लोक तथा दोहरी गायक दिपसागर थापामगर र प्रिती गुरुङको फुल जस्तो जोवन बोलको कौडा लोक दोहोरी गित बजारमा आएको छ ।

दिपसागर थापा मगरको लय शब्द रहेको गितमा प्रिती गुरुङ र दिपसागकै अवाज रहेको छ । प्रिती गुरुङ गायिका मात्र नभएर डान्सरको रुपमा पनि गितसंगीत क्षेत्रमा आफुलाई चिनाउन सफल भएकी छिन । उनका थुप्रै गित बजारमा आइसकेका छन ।

सुर संगीत रेकर्डिक स्टुडियोमा रेकर्ड गरिएको गितको सम्पादन सन्तोष पौडेल गरेका छन भने गितमा कृष्ण सिन्जाली,शोभा थापा र कुसुम गुरुङको दम्दार अभिनय रहेको छ ।

दिप गुरुङको निर्देशन रहेको गित दिपसागर थापाको च्यानलबाट बजारमा आएको छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस