• २०८२ जेष्ठ २ गते बिहिवार

जिल्ला प्रशासन दाङका कर्मचारीमा कोरोना देखियो सेवाहरु बन्द

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६ , दाङ । जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।प्रशासनले आज एक विज्ञप्ती प्रकाशित गरी एक जना कर्मचारीमा कोरोन संक्रमण देखिएकाले अर्को सुचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी विज्ञप्तीमा शान्ति सुरक्षा र मुद्धा लगायतका अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द भएको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस