• २०८० चैत्र १६ गते शुक्रवार

थप ३१५ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१७,काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३१५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मृत्यु हुनेको संख्या ५६ जना पुगेको छ ।

डा. जागेश्वर गौतमका अनुसार आज ९३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १४ हजार ४ सय ९२ जना रहेको छ भने संक्रमित संख्या २० हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस