साउन१७, नवलपरासी । पु्र्व पश्चिम राजमार्ग अन्तर्गत जिल्ला नवलपरासी पश्चिम अन्तर्गत सुनवल न.पा. ७ ज्यामिरे सडकमा परेका खाल्डा खुल्डि ट्राफिक प्रहरी आफैले मर्मत गर्दै खाल्डा खुल्डि पुर्दै ट्राफिक प्रहरी सुनवल सडकमा ठुला ठुला खाडलको कारण दुर्घटना बढे पछि दुर्घटना न्युनि करण गर्ने उद्धेश्यले खाडल पुरी सडक मर्मत गरिएको हो ।