• २०८१ माघ ८ गते मङ्गलवार

कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्छ डब्ल्यूएचओ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१७, एजेन्सी। विश्व स्वास्थ्यसंगठनको दैनिक पत्रकार सम्मेलनका क्रममा संगठनका प्रमुख टेड्रोस एडनहोनम ग्रेब्रेयाससले ‘संसारले कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्ने बताएका छन् ।

हामीले आफ्नो र अन्य व्यक्तिको जीवन रक्षा गर्दै बाँच्नका लागि आवश्यक सावधानी अपनाउन आवश्यक छ ।’‘युवा पनि कोरोना संक्रमित हुनसक्छन् । उनीहरुको पनि मृत्यु हुनसक्छ र उनीहरुले पनि अन्य व्यक्तिलाई संक्रमण फैलाउन सक्छन् । त्यसकारण उनलाई आफ्नो सुरक्षाबाहेक अन्यको सुरक्षाको उपाय पनि अवलम्बन गर्नुपर्छ ’ बताएका छन् ।

प्रतिक्रिया दिनुहोस