साउन१७,कञ्चनपुर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएराति अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको ह’त्या गरेको र उनका श्रीमान ६२ वर्षीय घनश्याम धारिलो हति’यार प्रहारबाट ग’म्भीर घा’इते भएका छन् ।घाइते भएका घनश्यामलाई उपचारका लागि धनगढी पठाइएको छ ।
प्रहरीका अनुसार घटना खाती परिवारको घरमै मध्यरातमा भएको थियो । ह’त्यामा संलग्नको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।