असार १७ , काठमाडौं । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । यो सगैं नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको छ । कोरोना संक्रमणका कारण थप एक जनाको मृ’त्यु भएको छ । यो सगैं कोरोनाका कारण मृ’त्यु हुनेको संख्या ३० पुगेको ।