• २०८० असोज ७ गते आइतवार

नेपालगञ्जमा एकजनामा कोरोना भाईरस संक्रमण, कोरोना पोजेटिभ संख्या ५९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९, बाँके । नेपालगञ्जमा एकजनामा कोरोना भाईरस भएको पुष्टि भएको छ । ६० वर्षिय पुरुषमा कोरोना भाईरस भएको पुष्टि भएको हो ।

जिल्लामा कोरोना भाईरसका विरामी भेटिएपछि सुरक्षा निकायका अधिकारीहरु छलफलमा छन् । केही दिनअघि नेपालगञ्जमा धार्मिक संस्थामा बस्नेहरुको पिसिर जाँच गरिएको थियो । त्यसमध्येकै एकजनामा कोरोना भाईरस पुष्टि भएको हो । साथै रुपन्देही पनि १ जनामा कोरोना पोजेटिभ देखिएकाे छ । याे सगैं कुल पोजेटिभ संख्या ५९ पुगेकाे छ भने काेराेना निको हुनेको संख्या १६ पगेकाे छ ।

प्रतिक्रिया दिनुहोस