• २०८१ बैशाख १३ गते बिहिवार

मेरो शरीर मरेर जाने भएपनी मेरो जनताप्रतिको आत्मियता कहिलै मर्दैन : सहिद शुक्रराज शास्त्री

पढ्न लाग्ने समय : १ मिनेट

१९९७ साल माघ १० गते फासिमा झुन्ड्याइनु भन्दा अगाडि वीर सहिद शुक्रराज शास्त्रीले बोलेका केही शब्दहरु जुन शब्दले कुन मानिसको मन नरोला । अनि मुटुले साथ नदेला । उनले भनेका थिए ”जुद्द शमशेर मेरो प्राण लिन आतुर छन, तर मेरो शरीर मरेर जाने भएपनी मेरो जनताप्रतिको आत्मियता कहिलै मर्दैन, यो देह मातृभुमिको लागि अर्पण गर्न पाउँदा खुशी लाग्यो” । रोटि खादै गर्दा बाहिर ल्याइयो र उनले भने “नमस्ते मर्न सबैलाइ पर्छ तर यसरी मर्न पाउनु मेरो अहो भाग्य हो ।”

यसरी जहानिया राणा शासनको बिरुद्दमा लड्दा लड्दै जनता र देसको लागि हासी हासी प्राणको आहुती दिन तत्पर रहने यस्ता तमाम शहिदहरुप्रती श्रदान्जलिको दुई थोपा आँसु अर्पण गर्दछु । भिडीयो हेर्नुहोस ।

https://youtu.be/ftYzEBBI0kI

प्रतिक्रिया दिनुहोस