• २०८२ बैशाख ६ गते शनिवार

जीप दुर्घटना हुँदा ६ को मृत्यु , तीन घाइते

पढ्न लाग्ने समय : १ मिनेट

१७ चैत,ओखलढुंगा  । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो मानेभञ्ज्याङ- ६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको हर्कपुर प्रहरी चौकीले जनाएको छ ।

स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, तीनजना घाइते भएका छन् । मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

प्रतिक्रिया दिनुहोस