• २०८० असोज १७ गते बुधवार

गाउँपालिकाको अध्यक्ष बर्माको सरकारी मोटरसाइकल कलेजमा आउन जान छोराले प्रयोग गर्दै

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

चैत १७,बाँके । बाँकेको जानकि गाउँपालिका वाड न-३ का वडा अध्यक्ष बिन्देश्वरी बर्माले प्रयोग गर्ने वडाको भे १ ब १०९४ नम्बर प्लेटको सरकारि मोटर साईकल दुरुपयोग भएको पाइएको छ।

आफुले सरकारी प्रयोजनको लागि पर्योग गर्ने गाउँपालिकाको मोटर साईकल उनको छोराले बिद्यालय जानको लागि करिव ४/५ दिन अघि देखि प्रयोगमा ल्याईरहेको पाइएको छ। नेपालगन्जको होलिल्याण्ड माविमा अध्ययन गर्दै आएका निजका छोराले आइतबार उक्त मोटर साईकल लिई बिद्यालया आएको बेला स्थानिय पत्रकारले फेला पारेका थिए।

सोधपुछको क्रममा निजका छोराले भने “घरी बुवाले छोड्न आउनु भएको , घरी बिग्रेकोले बनाउन ल्याएको”भन्दै टार्न खोजेका थिए। पत्रकारले “मैले ४/५ दिन देखि हेरिरहेको छु” भन्दा अन्तिममा गल्ति भयो अब देखि प्रयोग गर्दिन भनेका थिए।

यसरी बारम्बार सरकारी गाडिको दुरुपयोग हुँदा पनि सम्बन्धित पक्ष मौन रहेको छ। सम्बन्धित पक्षले यस्ता क्रियाकलापमा बिशेष ध्यान दिन जरुरी छ।पालगन्ज,चैत्र,१७- बाँकेको जानकि गाउँपालिका वाड न-३ का वडाअध्यक्ष बिन्देश्वरी बर्माले प्रयोग गर्ने वडाको भे १ ब १०९४ नम्बर प्लेटको सरकारि मोटर साईकल दुरुपयोग भएको पाइएको छ। आफुले सरकारी प्रयोजनको लागि पर्योग गर्ने गाउँपालिकाको मोटर साईकल उनको छोराले बिद्यालय जानको लागि करिव ४/५ दिन अघि देखि प्रयोगमा ल्याईरहेको पाइएको छ।

नेपालगन्जको होलिल्याण्ड माविमा अध्ययन गर्दै आएका निजका छोराले आइतबार उक्त मोटर साईकल लिई बिद्यालया आएको बेला स्थानिय पत्रकारले फेला पारेका थिए। सोधपुछको क्रममा निजका छोराले भने “घरी बुवाले छोड्न आउनु भएको , घरी बिग्रेकोले बनाउन ल्याएको”भन्दै टार्न खोजेका थिए। पत्रकारले “मैले ४/५ दिन देखि हेरिरहेको छु” भन्दा अन्तिममा गल्ति भयो अब देखि प्रयोग गर्दिन भनेका थिए।

यसरी बारम्बार सरकारी गाडिको दुरुपयोग हुँदा पनि सम्बन्धित पक्ष मौन रहेको छ। सम्बन्धित पक्षले यस्ता क्रियाकलापमा बिशेष ध्यान दिन जरुरी छ।

प्रतिक्रिया दिनुहोस