• २०८२ बैशाख १७ गते बुधवार

आज सुनचाँदीको मूल्य

पढ्न लाग्ने समय : १ मिनेट

पौष  १४, काठमाडौँ  । आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन स्थिर रहेदै प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी पनि स्थिर रहदै प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस