• २०८२ जेष्ठ २ गते बिहिवार

घुस खाएकाे फेला पारेमा राजनिती नै छाेड्दिन्छु : राज्यमन्त्री मानन्धर

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, १४ काटमाण्डौँ । काठमाण्डौं महानगरपालिका वडा नं १६ पार्टी कमिटी द्धारा शहरी विकास राज्यमन्त्री रामविर मानन्धरलाई सम्मान तथा बधाइ कार्यक्रममा सम्पन्न भएको छ ।

शहरी विकास राज्यमन्त्री रामविर मानन्धरलाइ सम्मान तथा चियापना कार्याक्रम बालाजु बाइसधारामा आयोजना गरिएको हो ।

नेकपा वडा नं १६ कमिटिका सम्पूण सदस्यहरु लगायत को उपस्थितीमा सम्पन्न कार्यक्रममा मन्त्री मानन्धरले स खाएकाे फेला पारेमा राजनिती नै छाेड्दिन्छु र भष्टचार र गलत कार्य मा कहिल्यै आफु नलाग्ने बताउदै सुखि नेपाली समृद्ध नेपाल बनाउन लागी पर्ने बताउनु भयो ।
मन्त्री मानन्धरले के के भने ? (हेर्नुहो भिडियो)

प्रतिक्रिया दिनुहोस