• २०८२ बैशाख १७ गते बुधवार

सुनचाँदी ओरालो लाग्दै

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १३ काठमाडौँ ।आइतबारको तुलनामा सोमबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो । छापावाला सुन आज प्रतितोला ७० हजार रुपैयाँमा र तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस