• २०८१ फाल्गुन २ गते शुक्रवार

आजको मौसम : देशका केहि स्थानहरुमा वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १४, काठमाडौं । आज मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा वर्षा हुने संभावना रहेको छ ।

यस्तै राती देशको पश्चिमी भु-भागमा सामान्य देखि पुर्ण बदली साथै मध्य तथा पुर्वी भु-भागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा, पुर्व र मध्यका थोरै स्थानमा वर्षा हुने संभावना छ । देशको पश्चिमि पहाडी भूभागका एक-दुई स्थानमा भारि वर्षाको संभावना छ।

मौसम विश्लेषण
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु-भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ।

देशभर समग्र मौसमको अवस्था
हाल देशभरी आंसिक देखि सामान्य बदलीको अवस्था छ। देशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस