• २०८१ पुष २९ गते सोमवार

तारकेश्वर न.पा मा सेवा करारमा सव-इन्जिनियर आवश्यकता

पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौं । तारकेश्वर नगरपालिकाले सेवा करारमा सव इन्जिनियर आवश्यकता परेको सार्वजनिक सुचना जारी गरेको छ ।

ता.न.पा का वडा कार्यालयहरुमा कामकाज गर्नका लागि अषाढ मसान्त सम्मका लागि करारमा कर्मचारी माग गरेको हो । आवेदन फारमको लागि तलको Link मा click गर्नुहोला ।

आवेदन फारम_0

 

प्रतिक्रिया दिनुहोस