• २०८२ बैशाख २९ गते सोमवार

भारतमा एक नेपाली विद्यार्थीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३ ,भारत  । भारतमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

पन्जाब ज्यस्थित रिम्ट युनिभर्सिमा अध्यनरत सप्तरी महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १९ वर्षीय हेमन्त मण्डलको उपचारमा भएको ढिलाइका कारण मृत्यु भएको छ ।

मृतक मण्डलको युनिभर्सिटी प्रशासनको लापरबाहीले ज्यान गएको परिवारजनले बताएका छन् । उनको मृत्यु बुधबार भएपनि आफूहरुलाई बिहीबार दिउँसोमात्र खबर गरिएको बुबा बलरामले बताएका छन ।

प्रतिक्रिया दिनुहोस