• २०८२ बैशाख ४ गते बिहिवार

भक्तपुरमा २१ घण्टा सवारी प्रवेशमा रोक

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३ ,भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं. १ (क) मा शनिबार सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

प्रदेशसभाको मतदान हुने भएकोले शुक्रबार राति १२ बजेदेखि शनिबार राति ९ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस