• २०८२ बैशाख ४ गते बिहिवार

लागु औषध सहित भक्तपुर,बाट ५ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १२ भक्तपुर, ।शनिबार भक्तपुरको खरीपाटीबाट साँझ तीन ओटा मोटरसाइकलमा सवार पाच जनालाई प्रहरीले चेकजाँच गर्दा ४६ ग्राम गाँजा र लागु औषध पोल्याण्ड २ ग्रामसहित प्रकाउ गरेको छ ।

प्रकाउ पर्नेमा सिपाडोलका राजु लोहला, सहदेव थापा, टौमढीका प्रमेश कुमपाखा, सुर्यविनायकका राजु कुमाल र दोलखाको शैलुङ गाँउपालिका-२ का शिव थापा मगर हुन।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस