• २०८२ बैशाख ४ गते बिहिवार

बौैद्ध मा रक्तचन्दन तथा यार्सागुम्बा सहित दुई जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १२ काठमाडौँ, । काठमाडौँ महानगरपालिका-६ रामहिटी चारघरेबाट रक्तचन्दन ८३ केजी र १ सय ५० ग्राम तौल भएको यार्सागुम्बा जडीबुडी सहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-६ रामहिटी चारघरे बस्ने ६० वर्षीय च्याबा लामा र मुगु घर भएका २० वर्षीय योन्देन ग्याम्चो तामाङ  परेका हून।

रक्तचन्दन बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्थानमा जडीबुडी सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस