• २०८२ बैशाख १७ गते बुधवार

७० जिल्ला पूर्ण साक्षर, शिक्षामा १ खर्ब ६३ अर्ब बजेट

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६र७७ का लागि बजेट प्रस्तुत गर्दै ७० जिल्लालाई पूर्ण साक्षर बनाउने घोषणा गरेका छन् ।

संसदको दुबै संसदमा बजेट प्रस्तुत गर्दै विद्यार्थीलाई निःशुल्क सेनेटरी प्याड दिने घोषणा गरे । सरकारले शिक्षा र विज्ञान प्रविधिका लागि १ खर्ब ६३ अर्ब बजेट छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस