जेठ १५, काठमाडौँ । आर्थिक वर्ष २०७६७७ का निम्ति सरकारले आज बजेट प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट संसदमा आज अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका बजेट प्रस्तुत गर्ने भएका हुन् ।
संविधान अनुसार जेठ १५ गते बजेट प्रस्तुत बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । गत वर्ष चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपियाँ वजेट प्रस्तुत गरेकामा सरकारले आगामी आर्थिक वर्षका लागि बजेट करिब १५ खर्ब देखि साढे १५ खर्बसम्म आउने बताइएको छ ।
सरकारका तर्फबाट अर्थमन्त्री डा।युवराज खतिवडाले बुधबार साँझ ४ बजे संघीय संसदको प्रतिनिधिसभामा आगामी आर्थिक बर्षको बजेट पेश गर्दैछन् ।