• २०८१ माघ ८ गते मङ्गलवार

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १६, काठमाडौं । पाल्पाको निस्धी गाउँपालिका–७ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

भेलपानीबाट हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१ जीप सोमबार अपरान्ह साढे ५ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खसेको हो । मृतकको सनाखत भइसकेको छैन । जिपमा सवार बेहुलाबेहुली पनि हाम फालेर बाँचेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस