• २०८० असोज ७ गते आइतवार

डाक्टरको आन्दोलनप्रति शिक्षण अस्पतालको असहमति

पढ्न लाग्ने समय : १ मिनेट

१४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्नो हाताभित्र अनसन, धर्ना र बन्द हड्ताल जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले सोमबार विज्ञप्तिमार्फत विरामीको उपचारमा असर पर्ने कुनै गतिबिधि नगर्न चिकित्सकहरुलाई आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस