• २०८२ बैशाख २९ गते सोमवार

साग खेलकुदको समयमा पुराना गाडी नचलाउन ट्राफिकको अनुरोध

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२ ,काठमाडौं  । ट्राफिक प्रहरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समयमा पुराना गाडी नचलाउन अनुरोध गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध नै जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस