• २०८२ बैशाख २९ गते सोमवार

स्वास्थ्यमा थप सुधार प्रधानमन्त्री ओलीको (विज्ञप्तिसहित)

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, १२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा सुधार भइरहेकाले बिहीबार सामान्य हिड्डुल गराइने उनको निजी डाक्टर प्राध्यापक दिव्यासिंह शाह बताएका हुन् ।प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमा नै राखिने डाक्टरले बताएका छन् ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस