• २०८२ जेष्ठ २ गते बिहिवार

विराज भट्टको ‘साङ्लो’ को पोस्टर रिलिज

पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, काठमाडौं । नेपाली कथानक चलचित्र ‘साङ्लो’ को पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा विराज भट्ट फिचर्ड छन् ।

तेजबहादुर खड्को निर्माण चलचित्र ‘साङ्लो’ लाई विराज भट्टको कमब्याक चलचित्रका रुपमा हेरिएको छ ।

कुनै समय एक्सन हिरोको छवी बनाएका विराज केही वर्ष भोजपुरी चलचित्रमा ब्यस्त थिए ।

‘साङ्लो’ फागुन ९ गते रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस