• २०८१ चैत्र ३ गते सोमवार

आजको मौसम : थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहित वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ११, काठमाडौं । आज बुधबार दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। यस्तै राती देशभरी आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिण तर्फ सरेको छ जसका कारण नेपालमा मनसुन कम सकृय अवस्थामा रहेको छ। तलको नक्शामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ्र

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । उसले देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जनरचट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर आंशिक देखि सामान्य वदली रहेको छ ।

प्रतिक्रिया दिनुहोस