• २०८१ माघ ८ गते मङ्गलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नं प्रदेश कमिटीले हेलिकप्टर दुर्घटनामा परि मृतु भएका सात जना प्रति शोक वक्तव्य

पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १६, काठमाडाैँ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नं प्रदेश कमिटीले हेलिकप्टर दुर्घटनामा परि मृतु भएका सात जना प्रति बिहिबार एक शोक वक्तव्य जारी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा ३ नं प्रदेश कमिटीले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि मृतु भएका सस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री रबिन्द्र अधिकारी ,यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा,नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे,प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल , नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी लगाएत सात जना प्रति शोक वक्तव्य जारी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा ३ नं प्रदेश कमिटी अध्यक्ष्य नारायण प्रसाद दाहाल र सचिव आनन्द प्रसाद पोखरेल हस्ताक्षर मा शोक वक्तव्य जारी गरेको हो ।  जारि शोक वक्तव्यमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले एकजना होनाहार संग्घर्शील केन्द्रिय सदस्य , कुसल जनप्रतिनिधी गुमाएको मा गहिरो समवेदना प्रकट गरिएको छ ।
विज्ञेप्ती :

प्रतिक्रिया दिनुहोस