• २०८१ माघ ८ गते मङ्गलवार

दुर्घटनामा मृत सातै जनाको सव लिएर सुकेटारबाट काठमाडौं उड्यो सेनाको हेलिकप्टर

पढ्न लाग्ने समय : १ मिनेट
काठमाडौं १६ फागुन ।ताप्लेजुङ दुर्घटनामा मृत सातै जनाको सव लिएर सेनाको हेलिकप्टर सुकेटारबाट काठमाडौं तर्फ उडिसकेको छ ।
हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।बुधबार बेलुका आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले आज देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको हो ।
रकारले आज मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने तयारी गरेको छ । ताप्लेजुङको फुङलिङमा बुधबार भएको हेलिकप्टर दुर्घटना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस