• २०८२ जेष्ठ ७ गते मङ्गलवार

काठमाडौंमा भूकम्पको धक्का

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, काठमाडौ । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।बुधबार राति १० वजेर ९ मिनेट जादा भूकम्प महशुस गरिएको छ ।बुधबार बेलुका काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का काठमाडौंसहित, भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रे लगायतका आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।भूकम्पको केन्द्रविन्दु र रेक्टर स्केलको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस