• २०८२ बैशाख २९ गते सोमवार

दाङको लमही बसपार्कमा ढिला सुस्ती सम्बन्धित निकाय मौन

पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा /श्रवण बस्नेत

मंसिर ११, दाङ । दाङको लमहीमा मथिल्लो बस पार्कको ढलाइको कार्प अहिले तिब्रता पाइरहेको छ । यश अघि अधा मात्रै ढलाइ गरिएको थियो । लमहि नगर बिकास समितिको झन्डै डेढ करोडको लगानीमा ६ महिना भित्र सकिने संम्झौता भए पनि ३ महिना भित्रमा सो कार्य पूरा गरिने गरि अहिले झमाझम कार्प जारि राखिएको जनाएको छ ।

सो रकमले जति पुग्छ त्यति नै निर्धारित समष अगाडि काम सक्ने गरि हामी लागि परेका छौ सो कार्प ठेक्का लिएका ठेकेदारले बताउनु भएको छ ।।। सफासुन्धर सुन्दर नगरि बनाउने गरि सो कार्य हुन थालेको जनाएको छ ।

जसको जिम्मा गुप्पेश्वर निर्माण सेवा प्रा ,लि,ले लिएको छ । सो कार्य हुन थाले पछि त्यस वरिपरि बसेर ब्यबसाय गरेका ब्यक्तिहरु लागि हटाएर पछि उनिहरु सडक कब्जा गर्न लागिपरेका छन ।।

छेउछाउमा उपयुक्त ठाउँ नभए पछि उनिहरुको रोजाइ सडक अतिक्रम बनेको हो

प्रतिक्रिया दिनुहोस