• २०८१ जेष्ठ ५ गते शनिवार

आज कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १० काठमाडौँ, । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सानेपामा बिहान ११ बजेदेखि बस्दै छ ।

पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरुबीच शुक्रबार दिनभरको छलफल र सहमतिपछि बैठक आज बिहान ११ बजे बस्ने तय भएको हो ।बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस