• २०८२ बैशाख १७ गते बुधवार

आजदेखि ‘रातो टिका निधारमा’ प्रदर्शनमा

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १० काठमाडौँ,। निर्देशक अशोक शर्माले निर्माण तथा निर्देशन गरेको फिल्म ‘रातो टिका निधारमा’ आजदेखि प्रदर्शनमा आएको छ ।

अंकित शर्मा र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिका रहेको यस फिल्ममा अभिनेत्री नीता ढुंगाना, रवीन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस