• २०८१ माघ २६ गते शनिवार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

पढ्न लाग्ने समय : १ मिनेट

असोज १० काठमाडौँ, । आज शुक्रबार सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन  प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ तेजावी सुन भने प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदी तोलामा५ रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस