• २०८० मङ्सिर १६ गते शनिवार

आजको मौसम : देशभर वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

असार १२, काठमाडौं । आज बिहिबार दिउँसो देशको मध्य र पुर्वी भूभागमा सामान्य देखि पूर्ण बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस