- सागर थापा
जेठ १३ दाङ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले गरेको नेपाल बन्दको प्रभाव सोमबार दाङमा यस्तो देखियो। बिहान देखि छोटो तथा लामो दुरीका सवारी साधन चलेको छैन भने बजार कल कारखाना स्कुल संघ सस्था पुरै बन्द रहेको छ । फाट्टफुट्ट रूपमा मोटरसाइकल र अटो रिक्सा मात्र चलेको छ्न। बजारको मुख्य मुख्य ठाँउहरुमा नेपाल प्रहरी सशस्त्र प्रहरीको बाक्लो सुरक्षा देख्न सकिन्छ । (फोटो फिचर)