• २०८० असोज ४ गते बिहिवार

रविन्द्र मिश्र नेतृत्वको पार्टीको नाम साझा विवेकशील पार्टी

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १४ , काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको पार्टीले नाम परिर्वतन गरेको छ । अब पार्टीको नाम साझा विवेकशील पार्टी भएको छ । यसअघि विवेकशील साझा पार्टी थियो ।

तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ ।

छुटि्टएर गएको समूहले ‘विवेकशील’ नाम प्रयोग गर्दा उत्पन्न भएको भ्रम चिर्न पार्टीको नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’ बनाउने  निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस