• २०८१ असोज २६ गते शनिवार

मौसम पूर्वानुमान महाशाखा भन्छ : एक दुई दिन केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्छ

पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १४, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । आइतबार बिहान महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ ।

बैशाख १४ गते शनिबार

दिउँसोः देशको पूर्वी तथा मध्य भूभाग र पश्चिमका पहाडी भु भागमा आंशिक देखि सामान्य बदली र बांकि भु(भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू(भागका एकरदुइ स्थानमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति : देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भु(भागमा आंशिक बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एकरदुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १५ गते आइतबार

दिउँसो : देशको पूर्वी भु-भाग तथा मध्य पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भू-भागको थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडि भु(भागका १२ स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति : देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भू भागमा मौसम सामान्यतया मौसम सफा रहने छ ।

बैशाख १६ गते सोमबार

दिउँसोः देशको पूर्वी भु-भाग तथा मध्य पहाडी भु(भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति : देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भू भागमा मौसम सामान्यतया मौसम सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस