• २०८२ बैशाख ६ गते शनिवार

तारकेश्वरमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गतघरदैलो कार्यक्रमको शुभारम्भ

पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । काठमाडौको तारकेश्वर वडा नं. ६ मा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत समुदाय प्रहरी साझेदारी अनुसार घरदैलो कार्यक्रमको शुभारम्भ गरिएको छ ।

मिति २०७५।१२।१३ गते बिहान ८:०० बजेको समयमा का.जि. तारकेश्वर.नगरपालिका वडा नं. ६ स्थित धर्मस्थलीमा नगरपालिका का उपमेयर श्री भवानी डोेटेल धितालज्युको प्रमुख आत्थियतामा कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख प्र.ना.उ. श्री बाल नरसिंह राणा ज्यूको विषेश आत्थियतामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत समुदाय प्रहरी साझेदारी अनुसार घरदैलो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस