• २०८२ बैशाख १७ गते बुधवार

पाेखराकाे भम्रणले बालकृष्ण वलिकाे अबस्था गम्भीर बन्दै

पढ्न लाग्ने समय : २ मिनेट

चैत १३ , रोल्पा । नेपाल राष्ट्रिय नमुना मा. वि रोल्पा बाट पोखरा को भ्रमण सकेर फर्किने क्रममा २०७४ /१२ /०८ गते गाडी दुर्घटना भई घाइते हुनु भएका रोल्पा सुकिदह गा.पा वडा नम्बर २ बस्ने बालकृष्ण वली उपचार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहदा आज एक वर्ष बित्दा पनि उहाँको अबस्था झन झन गम्भीर हुदै गहिरहेको छ ।

उहाँको दुर्घटना पछि उपचार को क्रममा दाहिने खुट्टा स्टिल रड राखेको र त्यसै रडको असरले आज उहाँको यो अबस्था भएको हो ।

अपरेसन चाडैं नै नगरे अबस्था झनै गम्भीर हुने भएपछि उहाले आफ्नो क्षमताले पुगे सम्म उपचार गरेका थिए ।

तर पनि अबस्थामा केही सुधार नआए पछि र आफ्नो पारिवारिक अबस्था एकदमै नाजुक भएको कारण उपचारमा कठिनाइ परेकाले हामीले पनि केही सहयोग गरेर उहाँको दुखेको घाउमा थोरै मलम पट्टि लगाउने आशा राखेका हौ । उहाँको अहिले को अबस्थाको केही तस्बिर हरु राखेका छौ ।

बैक खाता ; 3309011010206

नाम देबराज कुवर
ठेगाना काठमाडौ नेपाल
सम्पूर्ण सहयोगी मन प्रति जति सक्नु हुन्छ सहयोग गर्नु हुन विनम्र अनुरोध गर्दछु।

प्रतिक्रिया दिनुहोस